समाचार « Khabarhub

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसक्यो, छिट्टै मूल्य निर्धारण हुनेछ ‘ 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।  सोमबार राजधानीमा आयोजना भएको  ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको उनले बताए ।  ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको…