Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठजोड सत्ताको निरंकुशताउन्मुख रवैयाबारे सबैले बोल्ने बोला आएको दाबी गरेका छन् । थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सोरिहिया पक्राउ गरिएको घटनाप्रति पनि आक्रोश व्यक्त गरे । कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कुनै पनि व्यक्तिको व्यावसायिक र निजी जीवनको जबाफदेही निज आफैँ हुनुपर्ने बताए ।…