समाचार « Khabarhub

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन्। भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए।  'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो', उनले भने, 'त्यसलाई मैले आफूमाथि लागेको…