समाचार « Khabarhub

ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी हालेको नभनौँ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बजारनजिकै निर्मित बिजनेस कम्प्लेक्सलाई भ्यू टावर भन्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै दुई अर्बमा निर्मित संरचनाबारे प्रश्न उठेपछि जवाफमा यसो भनेका हुन् । ‘व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उदेश्यले झापाजिल्लाको दमक नगरपालिका वडा नं. ३ मा करिब ५ विगाह क्षेत्रफलको…