Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आउँदो आर्थिक वर्ष कृषिमा लगानी दशक घोषणा गर्ने बताएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी दशक घोषणा गरिने बताए । उनले सिँचाइ हुने ठाउँमा भूमिगत सिँचाइ योजना ल्याउने किसान र कृषिलाई फोकस गर्ने बताए । किसान प्रमाणपत्र समेत वितरण गर्ने योजना भएको बताए । उनले…