समाचार Archives | Page 2901 of 8633 | Khabarhub Khabarhub

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ– राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।  पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।