समाचार Archives | Page 2903 of 8636 | Khabarhub Khabarhub

मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन नल्याएको ? : सांसद लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए । उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे । कसको कारण र किन उक्त विधेयक…