समाचार « Khabarhub

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१-८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।