समाचार « Khabarhub

चीनले जारी गरेको नयाँ नक्साले हिन्द-प्रशान्त क्षेत्रमा तनाव बढाउँदै

क्यानबेरा– चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकराबको बाटो त्यागेर अघि बढ्नु चीनका निम्ति पनि लाभदायी हुने विश्लेषकहरू बताउँछन्  ।  चीनको पछिल्लो कदमले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्य मुलुक रुष्ट भएका छनभने बेइजिङका एशियाली प्रतिद्वन्द्वी जापान…