Live on
Your Voice, Your Power
धरान– धरानमा नेपाली कांग्रेसले ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रीन एण्ड क्लिन’ अभियान सुरु गरेको हो । धरान उपमहानगरपालिका-१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ । अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका…