Live on
Your Voice, Your Power
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी तोकिएको छ । यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। हरियो अंगुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र…