समाचार « Khabarhub

नक्कली तथा झुटा बिल पेस गर्ने व्यवसायीलाई कारबाही

बागमती– नक्कली तथा झुटा बिल भर्पाई पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका नौ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिवाना गरिएको छ ।  आन्तरिक राजस्व कार्यालय हेटौँडाका अनुसार ती व्यवसायी माथि जरिवानासहित रु छ करोड २७ लाख ६८ हजार एक सय ५८ कर निर्धारण गरिएको छ । साथै जरिवानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि…