Live on
Your Voice, Your Power
विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत रहेको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले अघिल्लो पटक पनि कोशी प्रदेशमा सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरेको र अदालतले उक्त गल्ती सच्याइदिएपनि फेरि अहिले त्यही गल्ती दोहोरिएको जिकिर गरे । सभामुखले यसपटक गल्ती दोहो¥याएपनि फेरि एक…