Live on
Your Voice, Your Power
एजेन्सी – चिनियाँ र रुसी सेनाले जुन ६ र ७ गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको…