Live on
Your Voice, Your Power
धनगढी– शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज बिहान सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने भएको छ । समितिले हिजो प्रदेश सभा भवन घेराउ गरेको थियो । सरकारले २०७९ माघ २९ मा गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो । नीति तथा…