Live on
Your Voice, Your Power
काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरू दुई धारे तरबारका बीचमा चलिरहेको बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता भए आफ्नो पार्टी जुनसुकै बेला पनि सरकारबाट बाहिर आउन तयार भएको बताए । सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरू खल्तीमा…