समाचार « Khabarhub

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबार सुरु भएको संसदीय दलको बैठक आज पनि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।  राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ । शुक्रबारको बैठकमा केही सांसदले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज…