समाचार « Khabarhub

थोराङ्ला भञ्ज्याङमा नेपाली पर्यटकको मृत्यु

मनाङ– मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक नेपाली पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा–जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी छन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए…