समाचार « Khabarhub

ट्रम्पको घोषणा : सत्तामा आए इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने

वासिङ्टन– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् । उनले भने, ‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ, लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्।’ उनका अनुसार गत अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म अमेरिका–मेक्सिको सीमामा २२…