Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाली सेनाले हालसम्म ११ सय ४२ किलोमिटर सडक निर्माण गरेको बताएका छन्। प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्। नेपाली सेनालाई किन व्यवसायिक र विकास निर्माणमा लगाइएको भन्ने प्रश्नको जवाफमा उनले नेपाली सेनाकै कारण अहिलेसम्म ११ सय ४२ किमि सडक बनेको र २०१६ मा…