समाचार « Khabarhub

कांग्रेस सभापति देउवा पुगे माधव नेपाल निवास कोटेश्वर

काठमाडौँ- कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।  पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् । बुधबार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् । देउवासंगै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि कोटेश्वर पुगेका माधव नेपालको…