समाचार Archives | Page 3146 of 8687 | Khabarhub Khabarhub

मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं – मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे ना ४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक…