समाचार « Khabarhub

नाइजरमाथि प्रतिबन्ध लगाउने अफ्रिकी नेताहरूको तयारी

नियमे- पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नाकाबन्दी गर्ने तयारी गरेका छन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमाने टियानीले देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा गरेपछि हुन लागेको पश्चिम अफ्रिकी नेताहरूको असाधारण शिखर…