Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस समारोहमा सरिक भएका छन् । काठमाडौंको टुँडिखेलमा मूल समारोह समितिले गणतन्त्र दिवस– २०८१ को अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेल सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल,…