Live on
Your Voice, Your Power
दमास्कस– सिरियामा शिया तीर्थस्थललाई लक्षित गरी भएको बम विस्फोट भएको छ । मुहर्रम अघि बिहीबार राति भएको सो विष्फोटमा परी ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार बम विस्फोट दमास्कसको ग्रामीण इलाकाको सैयदा जैनाब शहरमा गरिएको थियो। सईदा जैनाब शहरको कौ सौदान स्ट्रिटमा ट्याक्सी नजिकै विस्फोट…