समाचार « Khabarhub

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न 

काठमाडौं– युरोपियन युनियन (ईयु) को सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिबारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सञ्चालन गरिएको थियो । परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगन्ज उपमहानगरपालिका…