Live on
Your Voice, Your Power
मकवानपुर– आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । कार्यालयले अन्तःशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आयकर रु एक अर्ब १०…