समाचार « Khabarhub

अवैध क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

धनगढी– धनगढीमा अनुमति बिना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ परेका छन्। बिहीबार धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट…