समाचार Archives | Page 3221 of 8702 | Khabarhub Khabarhub

राम्रो काम मात्र गर्ने, नराम्रो चैँ गर्दै नगर्ने संकल्प लिएको छु : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशभित्र मात्र नभई देशबाहिर पनि राम्रो काम मात्र गर्ने, राम्रो गर्न नसके नराम्रो चैँ गर्दै नगर्ने संकल्प लिएको बताएका छन् । मंगलबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भने ‘देशभित्र मात्र होइन…