Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने बताएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताएका हुन् । यस्तै सीमा पार सुरक्षा व्यवस्था कडा बनाउने र राजस्व चुहावट रोक्ने पनि सरकारको योजना छ । यस कार्यक्रममा…