समाचार Archives | Page 3234 of 8703 | Khabarhub Khabarhub

रेशमलाई श्रीमती रञ्जितादेखि एलिजासम्मको स्वागत (तस्विरसहित)

काठमाडौँ - रेशम चौधरी जेलमुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल मालासहित गरेका छन् । डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहा भएपछि श्रीमती रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमलगायतका समर्थक र आफन्तले सम्मान गरेका थिए। जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी रेशमकी श्रीमती रञ्जितासहितका समर्थक खुसी देखिएका थिए।