Live on
Your Voice, Your Power
काठमाडौं– बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो। मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। मृतक व्यक्तिको पहिचान खुल्न सकेको…