समाचार « Khabarhub

चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित

भोजपुर– बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन९४० केजी० रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।  यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए। सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका…