Live on
Your Voice, Your Power
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सहमतिको विरोध गरेका छन् । उनले यो सहमतिलाई विदेशीको पैसाको आरोप लगाएका छन् । उनले बालेन प्रधानमन्त्री बनाउने सहमतिलाई मिडिया ट्रायलको संज्ञा दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘डलरेहरुले विदेशीद्वारा पालित…