समाचार « Khabarhub

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलका सांसदहरूलाई ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री दाहालले…