समाचार Archives | Page 3476 of 8656 | Khabarhub Khabarhub

दण्डपाणि-नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई

काठमाडौँ– नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेका हुन् । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।  समारोहमा  केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण  गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक,…