समाचार Archives | Page 3478 of 8655 | Khabarhub Khabarhub

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित गरिने

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित गर्ने नीति लिएको छ । इन्टरनेट सेवा प्रदायकका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा आज आयोजित विशेष भेलाले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्नेसमेत नीति लिएको छ । इन्टरनेट सेवा प्रदायकहरूबीच सहकार्य गर्न आह्वान…