समाचार Archives | Page 3498 of 8651 | Khabarhub Khabarhub

मेलम्चीको पानी वितरण गर्न पाइप बिच्छ्याउन सुरु 

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन बाँकी स्थानमा पाइप बिच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले बिच्छ्याइएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।  यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप बिच्छ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले…