समाचार Archives | Page 3579 of 8634 | Khabarhub Khabarhub

आज देशभर पानी पर्ने मौसम पूर्वानुमान

काठमाडौं- हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर आंशिकदेखि…