समाचार Archives | Page 3581 of 8633 | Khabarhub Khabarhub

भारतमा विद्युत् निर्यातका लागि एक महिनाभित्र मोडालिटी तय गरिने 

काठमाडौँ - नेपाल–भारतबीचको विद्युत् आदान प्रदान समितिको बैठक सकिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४ औं बैठकले भारत बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत्…