समाचार Archives | Page 3615 of 8622 | Khabarhub Khabarhub

एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली

काठकाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए हुन् ।  'एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले…