समाचार « Khabarhub

जाजरकोट भूकम्पपीडितका लागि बागलुङबाट पहिलो चरणमा ५० लाख रुपैयाँको राहत पठाइने

बागलुङ- भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा ५० लाख रुपैयाँको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् । बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु…