समाचार Archives | Page 3623 of 8605 | Khabarhub Khabarhub

सामाजिक सेवामा ६५ लाख बढी खर्च

लमजुङ - लमजुङ सेवा समिति हङकङले सामाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ । रोजगारीको सिलसिलामा हङकङमा बस्दै आएका लमजुङीहरुको संस्था लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म जिल्लाका विभिन्न सामाजिक कार्यमा ६५ लाख ५० हजार ७ सय ६९ रुपैयाँ खर्च गरेको हो । हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा…