समाचार Archives | Page 3629 of 8604 | Khabarhub Khabarhub

महिलाको प्रतिनिधित्व बढाउन दलभित्र शुद्धीकरण आवश्यक

काठमाडौँ– सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी व्यवस्था र वर्तमान अवस्थाबारे भएको छलफलमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा नेताहरुले राजनैतिक दल लैङ्गिकमैत्री बन्नुपर्नेमा जोड दिए । समितिका सभापति दिलकुमारी रावल पार्वतीले समानुपातिक समावेशी…