समाचार Archives | Page 3649 of 8585 | Khabarhub Khabarhub

बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही होस् : सांसद थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कयौंको आर्थिक अवस्था डमाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्ने पनि बताएका छन् । ‘अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको, कयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने…