समाचार Archives | Page 3650 of 8585 | Khabarhub Khabarhub

महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै लोसपा नेताहरू देउवा निवासमा

काठमाडौं– राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरूबीच छलफल भइरहेको हो ।  लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल भइरहेको छ…