समाचार Archives | Page 3660 of 8568 | Khabarhub Khabarhub

अखिल अध्यक्ष हारेपछि लामिछानेले भने- ‘मर्यादा बिर्सनेलाई प्यार’

काठमाडौँ - नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले आक्रोश व्यक्त गरेका छन्। बिहीबार राती भएको अन्तिम मत परिणाम अनुसार समिर बडालसँग पराजित भएपछि लामिछानेले सामाजिक सञ्जालमा ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो नीचतालाई धिक्कार। हामी भेट्ने छौ।' लेखेका छन्। बडालले ९६२ मत पाएर विजयी हुँदा लामिछानेले ३५६ मत पाएका…