समाचार Archives | Page 3687 of 8559 | Khabarhub Khabarhub

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित)

काठमाडौँ - सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ। भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो। कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी…