समाचार « Khabarhub

केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु

केरिचो– यस वर्षको हिरोज डे मनाउने स्थल केरिचो काउन्टीस्थित रङ्गशालामा शुक्रबार भागदौड हुँदा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । राष्ट्रपति विलियम रुटोको नेतृत्वमा हुने राष्ट्रिय उत्सवको लागि स्टेडियमका गेट सर्वसाधारणका लागि खोल्नुअघि शुक्रबार बिहानै सो दुर्घटना भएको प्रहरीले जनाएको छ । उत्तरपश्चिमी केन्याको केरिचोमा जारी गरिएको सुरक्षा प्रतिवेदनअनुसार…