समाचार Archives | Page 3692 of 8558 | Khabarhub Khabarhub

बहराइनमा श्रमिक समस्याबारे सचेतना  

दोहा - बहराइनमा श्रमिक समस्या तथा सचेतनासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले कामको सिलसिलामा भोग्नु परेका समस्या तथा समस्याको सम्बोधनका निम्ति चाल्न सकिने कदम र स्थानीय नियम कानुनको पालना लगायतका विषयमा एक अन्तर्क्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा विभिन्न समस्या र श्रमिक अधिकारका विषयमा कानुनी ज्ञान र…